All the students of grade XI are requested to submit their registration form by 15 of Falgun,2077B.S and Students of grade XII have to fill up their examination form with in 15th. of Falgun, 2077 B.S. For further queries please contact in Account Section.
रोटरी क्लब अफ पशुपति काठमाडौँको आर्थिक सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नं.१० स्थित बाल उद्धार माध्यमिक विद्यालयको चमेना गृहलाई अत्याधुनिक फर्निचर क्लबका अध्यक्ष शालिकराम अधिकारीले हस्तान्तरण गरेका छन् । विद्यालयद्धारा निर्माण गरिएको क्यान्टिनमा क्लबद्धारा दिइएको फर्निचर हस्तान्तरण कार्यक्रमलाई क्लबका अध्यक्ष शालिकराम अधिकारी र रोटरी डिस्ट्रिक ३२९२ […]
रोटरी क्लब अफ पशुपतिको भगिनी संस्थाको रुपमा रहेको इन्ट्रयाक क्लब पशुपति अफ बाल उद्धार स्कुलको संस्थापक अध्यक्षमा आस्था घिमिरे निर्वाचित भएकी छिन् । पुरा पढ्नका लागि … इन्ट्रयाक्ट क्लब पशुपति अफ बाल उद्धार स्कुलको अध्यक्षमा आस्था घिमिरे निर्वाचित
रोटरी क्लब अफ पशुपतिको भगिनी संस्थाको रुपमा रहेको रोटरी कम्युनिटी क्रप्स पशुपतिको संस्थापक अध्यक्षमा राजन प्रसाद रेग्मी निर्वाचित भएका छन् । रोटरी क्लब अफ पशुपतिका अध्यक्ष शालिकराम अधिकारी, रोटरी डिस्ट्रिक ३२९२ का एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदी, नि–वर्तमान अध्यक्ष हर्क साउद, पूर्व अध्यक्ष चुम्बनजंग शाही, […]
मिति २०७७ मंसिर २१ बाट हुने भनिएको कक्षा ११ को बार्षिक परीक्षा मंसर १७ बाटै हुने भएको छ । New Routine थप जानकारीकाे लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नु होला ।
Phones call will not be entertained. Please do visit school directly.
Wishing all the best to all our dear students.
BUSS ONLINE FESTIVE ECA PROGRAM 2077 B.S. Dear Guardians / Students, it is to notify that the ONLINE FESTIVE ECA PROGRAM 2077, to explore and groom up the inherent capabilities of our Students, is being held during this festive season. Therefore, you (Students) are requested […]

