binod pandit baluddhar

बालउद्धारलाई पाँच वर्षमा देशकै उत्कृष्ट विद्यालय बनाउने लक्ष्य लिएको छु : विनोद पण्डित

दाङ जिल्लाको ढिकपुर गाउँ विकास समिति अर्थात हालको घोराही उप-महानगरपालिका ९ मा जन्मिएका हुन्, विनोद पण्डित । विभिन्न विद्यालयमा शिक्षक हुँदै मानसिंह धर्म माध्यमिक विद्यालयमा ८ वर्ष प्रधानाध्यापक रहेका पण्डितले २०७५ जेठ ९ गतेबाट बालउद्धार माविमा कूशलतापूर्वक प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । शैक्षिक […]

बालउद्दार मावी बुढानिलकण्ठ -१० को व्यवस्थापन समिति अध्यक्षमा धुर्व प्रसाद घिमिरे

बालउद्दार मावी बुढानिलकण्ठ -१० को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा धुर्व प्रसाद घिमिरे चयन भएका छन। पत्रकारिता र समाजसेवामा सक्रिय रहेका घिमिरेलाई अभिभावक तथा नगरपालिकाबाट मनोनित भएका सदस्यहरु मध्ये ज्येष्ठ सदस्य देवी रेग्मीको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष चयन गरिएको थियो । घिमिरेको अध्यक्षतामा गठन भएको गठन […]

बालउद्दार मावी बुढानिलकण्ठ -१० मा अनलाइन दर्ता खुल्यो

बाल उद्दार मावी बुढानिलकण्ठ -१० मा अनलाइन दर्ता खुलेको छ। विसं २०४६ शालमा स्थापना भएको यस विद्यालयमा कक्षा ११ का लागि बिज्ञान ,व्यवस्थापन ,मनाविकी ,शिक्षा तथा कानुन संकायमा अनलाइन दर्ता खुलेको हो। नेपाल सरकार बाट नमुना विद्यालयमा छनौट भएको बालउद्दार मावीले कक्षा ११ मा अनलाइन […]

प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वमा बालउद्धार काठमाडौंकै नमूना विद्यालयमा छनोट

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपन काठमाडौमा रहेको बाल उद्धार माध्यमिक विद्यालय प्रधानाध्यापक विनोद पण्डितको नेतृत्वपछि नेपाल सरकारबाट नमूना विद्यालयमा छनोट हुन सफल भएको छ । बाल उद्धार माविलाई नमूना विद्यालय बनाउन प्रधानाध्यापक पण्डित सहितको मुख्य समूह विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म नियमित तलबमा […]