दाङ जिल्लाको ढिकपुर गाउँ विकास समिति अर्थात हालको घोराही उप-महानगरपालिका ९ मा जन्मिएका हुन्, विनोद पण्डित । विभिन्न विद्यालयमा शिक्षक हुँदै मानसिंह धर्म माध्यमिक विद्यालयमा ८ वर्ष प्रधानाध्यापक रहेका पण्डितले २०७५ जेठ ९ गतेबाट बालउद्धार माविमा कूशलतापूर्वक प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । शैक्षिक […]
