इन्ट्रयाक्ट क्लब पशुपति अफ बाल उद्धार स्कुलको अध्यक्षमा कक्षा ११ की छात्रा आस्था घिमिरे निर्वाचित

रोटरी क्लब अफ पशुपतिको भगिनी संस्थाको रुपमा रहेको इन्ट्रयाक क्लब पशुपति अफ बाल उद्धार स्कुलको संस्थापक अध्यक्षमा आस्था घिमिरे निर्वाचित भएकी छिन् । पुरा पढ्नका लागि … इन्ट्रयाक्ट क्लब पशुपति अफ बाल उद्धार स्कुलको अध्यक्षमा आस्था घिमिरे निर्वाचित

रोटरी कम्युनिटी क्रप्स पशुपतिको अध्यक्षमा विद्यालयका सहायक प्र.अ. राजन प्रसाद रेग्मी निर्वाचित

रोटरी क्लब अफ पशुपतिको भगिनी संस्थाको रुपमा रहेको रोटरी कम्युनिटी क्रप्स पशुपतिको संस्थापक अध्यक्षमा राजन प्रसाद रेग्मी निर्वाचित भएका छन् । रोटरी क्लब अफ पशुपतिका अध्यक्ष शालिकराम अधिकारी, रोटरी डिस्ट्रिक ३२९२ का एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदी, नि–वर्तमान अध्यक्ष हर्क साउद, पूर्व अध्यक्ष चुम्बनजंग शाही, […]