बाल उद्धार माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न (फोटो फिचर)

काठमाडौँको कपनस्थित बाल उद्धार माध्यामिक विद्यालयको ३१ औँ बार्षिकत्सव तथा सम्मान कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भव्य र सव्य रुपमा सम्पन्न भएको छ । थप समाचारकाे लागिः  बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयले पनि सिक्नुपर्छ : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ (भिडियो […]

बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयले पनि सिक्नुपर्छ : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ (भिडियो सहित)

काठमाडौँको कपनस्थित बाल उद्धार माध्यामिक विद्यालयको ३१ औँ बार्षिकत्सव तथा सम्मान कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले दक्ष शिक्षक, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बाल उद्धार सामुदायिक विद्यालयहरुमा उत्कृष्ट रहेको बताएका छन् । पूरा समाचारकाे लागिः बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक […]

RUWON Nepal commence Leadership development for gender equality training

Rural Women’s Network Nepal (RUWON) has started leadership development for gender equality training in Bal Uddar school Kathmandu on Friday. The training which is supported by the Rafto foundation and Intersectional Feminist Collective has completed the training with the first group today. More: https://english.pariwartankhabar.com/ruwon-nepal-commence-leadership-development-for-gender-equality-training/?fbclid=IwAR2jIXzZsYNKhhLMOgki7nMyZCP6tlwqFS9khkX65mJY8YJV_XrbTKy203w

रोटरी क्लब अफ पशुपतिद्धारा बाल उद्धार मा.वि.लाई क्यान्टिन फर्निचर सहयोग

रोटरी क्लब अफ पशुपति काठमाडौँको आर्थिक सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नं.१० स्थित बाल उद्धार माध्यमिक विद्यालयको चमेना गृहलाई अत्याधुनिक फर्निचर क्लबका अध्यक्ष शालिकराम अधिकारीले हस्तान्तरण गरेका छन् । विद्यालयद्धारा निर्माण गरिएको क्यान्टिनमा क्लबद्धारा दिइएको फर्निचर हस्तान्तरण कार्यक्रमलाई क्लबका अध्यक्ष शालिकराम अधिकारी र रोटरी डिस्ट्रिक ३२९२ […]