काठमाडौँको कपनस्थित बाल उद्धार माध्यामिक विद्यालयको ३१ औँ बार्षिकत्सव तथा सम्मान कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले दक्ष शिक्षक, चुस्त व्यवस्थापन र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बाल उद्धार सामुदायिक विद्यालयहरुमा उत्कृष्ट रहेको बताएका छन् ।
पूरा समाचारकाे लागिः
बाल उद्धार माध्यमिक विद्यालयबाट अरु सामुदायिक विद्यालयले पनि सिक्नुपर्छ : शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ (भिडियो सहित)

Leave a Comment